"विकिपिडिया:चौतारी (विचार)" का संशोधनहरू बिचको अन्तर

→‎प्रमुख लेख: नयाँ खण्ड
पङ्क्ति ४२:
:{{Ping|Nirjal stha}}: माथि भएको छलफल हेर्न आग्रह ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०२:४५, १२ जुलाई २०१६ (युटिसी(UTC))
::{{Ping|बिप्लब आनन्द}}: समन्वयको लागी विपल्व जी लाई धन्यवाद, समुदायको निर्णयमा मेरो पूर्ण सहमति छ । तर तयार भएको पृष्ठ मेटाउनु भन्दा पनि सुधार गर्नु राम्रो हुने हुँदा module:random बाट आएको समस्या तथा सो को सुधारको लागी [[Module talk:Random]] मा छलफलको लागी सबैजनालाई अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०३:५४, १२ जुलाई २०१६ (युटिसी(UTC))
 
== प्रमुख लेख ==
 
आदरणिय {{ping|Biplab Anand|Tulsi Bhagat|Nirjal stha|Nabin K. Sapkota|Krish Dulal|Ram Prasad Joshee|Ramesh S.Bohara}} ज्यु,<br>
नेपाली विकिपीडियाको [[मुख्य पृष्ठ]]मा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । त्यसै अनुसार सम्पादक साथीहरूले कुनै एक उत्कृष्ट लेखलाई आवेदन गर्नुहुन्छ । हालै नेपाली विकिपीडियामा एक भन्दा धेरै [[विकिपीडिया:प्रमुख लेख/आवेदनहरू|आवेदनहरू]] आउन थालेको छ, र एउटा लेखलाई मात्र प्रमुख लेख मात्र छनौट गरिने व्यवस्था गरिएको छ । मेरो विचारमा हामिले पनि अङ्ग्रेजी विकिपीडियाको जस्तै प्रमुख लेखको लागि केहि महिना अघिदेखि नै आवेदन गर्नुपर्छ । यदि हामिले यस्तो गर्यौ भने सबै आवेनहरूलाई प्रमुख लेखको लागि छनौट गर्न सकिनेछ । —[[User:JuniorX2|<font color=green face=Neuropol>JuniorX2</font>]] <sup>[[User talk:JuniorX2|<font color=red face=arnprior>Chat</font>]]</sup><sub style="margin-left:-3.7ex"><font color=red face=arnprior>Hello!</font></sub> ०३:०२, ३० अक्टोबर २०१६ (युटिसी(UTC))