"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q20933568 |
||
पङ्क्ति १:
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए । यिनको जन्म राजा [[रामशाह|राम शाह]] र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।<ref name="">http://www.royalark.net/Nepal/nepal2.htm</ref>
|