"नगद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (थप)
{{Infobox वित्तीय सेवाहरू}}
 
'''नगद ''' ({{Lang-en|Cash}}) भन्नाले मुद्राको भौतिक अवस्थालाई जनाउँदछ । यसमा [[बैङ्क नोट]] तथा [[सिक्का]]हरू पर्दछन् । नगद भन्नाले वस्तु, ऋण तथा सेवाको विनिमयमा प्रयोग हुने वित्तीय संयन्त्र हो । <ref name="नगद">http://www.investopedia.com/terms/c/cash.asp</ref>
 
[[लेखाविधी]]मा नगद भन्नाले नगद वा नगदजन्य [[चालु सम्पत्ती]]लाई जनाउँदछ । नगद अर्थ बजारमा [[विनियम]]को लागी प्रयोग हुने सबैभन्दा महत्वपूर्ण वित्तीय संयन्त्र मध्ये एक हो । 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/572479" बाट अनुप्रेषित