"नगद" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Cash" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१५:५५, २८ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

नगद भन्नाले मुद्राको भौतिक अवस्थालाई जनाउँदछ । यसमा बैङ्क नोट तथा सिक्काहरू पर्दछन् । 

अमेरिकी मुद्रा

अर्थमा नगद भन्नाले नगद वा नगदजन्य चालु सम्पत्तीलाई जनाउँदछ । नगद अर्थ बजारमा विनियमको लागी प्रयोग हुने सबैभन्दा महत्वपूर्ण वित्तीय संयन्त्र मध्ये एक हो । 

"https://ne.wikipedia.org/w/index.php?title=नगद&oldid=572465" बाट अनुप्रेषित