"लोसार" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: अन्य भाषाका विकिपीडियाको लिङ्क जोड्नु जरुरी नभएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox holiday |
|holiday_name = लोसार
|image = Losar Image.jpg
|imagesize =
|caption = लोसारको परिकार
|nickname =
|observedby = तिब्बती [[भुटान|भुटानी]], योल्मो [[शेर्पा जाति|शेर्पा]], [[तामाङ]], [[गुरुङ]], [[भुटिय]], केही अन्य हिमालवासी
|date2012 =
|date2013 =
|date2014 =
|date2015 =
|date2016 =
|date2017 =
|date2018 =
|date2019 =
|date2020 =
|date2021 =
|frequency= वार्षिक
|duration=१५ दिन
|type = एशियाली चाड
|longtype =सांस्कृतिक, [[बौद्ध]]
|significance =
|relatedto = [[चिन|चिनियाँ नयाँ वर्ष]], [[जापान|जापानी नयाँ वर्ष]], मङ्गोलियन नयाँ वर्ष, [[कोरिया|कोरियाली नयाँ वर्ष]], [[भियतनाम|भियतनामी नयाँ वर्ष]]
}}
 
'''लोसार''' अथवा '''लोसर''' ({{bo-textonly|ལོ་གསར།}}, Losar) विशेषत: नेपालको [[शेर्पा]], [[गुरुङ]] र [[तामाङ]] जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व हो ।
 
==शब्द उत्पत्ति ==
लोसार शब्द शेर्पा, योल्मोली, तिब्बती, भुटानी, लाद्दखी इत्यादि भाषामा नयाँ वर्ष भन्ने बुझिन्छ। उक्त भाषाहरूमा "लो" मतलब वर्ष र "सार" मतलब नयाँ हो। यस नयाँ वर्षलाई भिभिन्न मुलुकमा समय अनुसार मनिन्ने गर्दछ।
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित