"लोसार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
m चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति २४:
}}
'''लोसार''' अथवा '''लोसर''' ({{bo-textonly|ལོ་གསར།}}, Losar) विशेषत: नेपालको [[शेर्पा]], [गुरुङ]] र [[तामाङ]] जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व हो ।
==शब्द उत्पत्ति == लोसार शब्द शेर्पा, योल्मोली, तिब्बती, भुटानी, लाद्दखी इत्यादि भाषामा नयाँ वर्ष भन्ने बुझिन्छ। उक्त भाषाहरूमा "लो" मतलब वर्ष र "सार" मतलब नयाँ हो। यस नयाँ वर्षलाई भिभिन्न मुलुकमा समय अनुसार मनिन्ने गर्दछ। ==लोसारको इतिहास==
|