"लोसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
}}
'''लोसार''' अथवा '''लोसर''' ({{bo-textonly|ལོ་གསར།}}, Losar) शब्द शेर्पा, योल्मोली, तिब्बती, भुटानी, लाद्दखी इत्यादि भाषामा नयाँ वर्ष भन्ने बुझिन्छ। उक्त भाषाहरूमा "लो" मतलब वर्ष र "सर" मतलब नयाँ हो। यस नयाँ वर्षलाई भिभिन्न मुलुकमा समय अनुसार मनिन्ने गर्दछ।
 
==यो पनि हेर्नुहोस्==
* [[नेपाली पात्रो]]
* [[लुनार नयाँ वर्ष]]
* [[तिब्बती ज्योतिष]]
* [[तिब्बती पात्रो]]
 
==References==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित