"सम्भोट लिपि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ५:
==इतिहास==
[[File:सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ.png|thumb|सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ]]
सम्भोट लिपिको आविष्कार सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा [[थोन्मि सम्भोट]]ले गर्नुभएको थियो। राजा [[स्रोंचन गम्पो]]ले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै विशेष गरि भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि [[थोन्मि सम्भोट]]लाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति पठाएको र थोन्मिले भारतको विद्वानहरू बाट शिक्ष प्राप्त गरि आफ्नो देशमा फर्के पछि
==अनुवाद र लिप्यंतरण==
|