"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

सा Nirjal stha ले वित्तीय विवरण मा पुनर्निर्देश नछोडि त्यसलाई वित्तीय विवरणहरू मा सारेको हो: शिर्षक स...
सा सुधार
पङ्क्ति १:
{{लेखा}}
वित्तीय विवरणविवरणहरू ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements]</ref>
# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[आय विवरण]] पनि भन्ने गरिन्छ ।
पङ्क्ति ७:
# '''[[लेखा नीतिहरु तथा लेखा टिप्पणीहरु|महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु]]:''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
 
== वित्तीय विवरणकोविवरणहरूको उद्देश्यहरुउद्देश्यहरू ==
वित्तीय विवरणकोविवरणहरूको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागी संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । <ref>[http://ican.org.np/_downloads/accstd/FREM_WORK.pdf Framework for the Preparation and Presentation of Financial Statements]</ref>
 
{{लेखा-आधार}}