"चालु दायित्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
लेखा विधीमा '''चालु दायित्व''' ({{Lang-en|Current Liabilities}}) भन्नाले व्यवसायसँग सम्बन्धी सम्पूर्ण दायित्वहरू पर्दछन् जुन संस्थाले एक आर्थिक वर्ष भित्र वा सञ्चालन चक्र भित्र मध्ये जुन लामो छ सो अवधीमा चुक्ता हुने गर्दछ । 
 
[[नेपाल वित्तीय प्रतिवेदन मानमानहरू]]हरूकाका अनुसार चालु दायित्व भन्नाले देहाय बमोजिमको दायित्वहरूलाई जनाउँदछ<ref name="NFRS">नेपाल वित्तीय प्रतिवेदन मान २०१३</ref>;
* जुन दायित्व व्यवसायको सामान्य सञ्चालन चक्र भित्र चुक्ता हुन्छ । जस्तैः भुक्तानी बाँकी रकमहरू
* व्यवसाय सञ्चालन सँग सम्बन्धीत व्यवसायिक दायित्वहरू
"https://ne.wikipedia.org/wiki/चालु_दायित्व" बाट अनुप्रेषित