"चालु दायित्व" का संशोधनहरू बिचको अन्तर

"Current liability" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
लेखा विधीमा '''चालु दायित्व''' ({{Lang-en|Current Liabilities}}) भन्नाले व्यवसायसँग सम्बन्धी सम्पूर्ण दायित्वहरू पर्दछन् जुन संस्थाले एक आर्थिक वर्ष भित्र वा सञ्चालन चक्र भित्र मध्ये जुन लामो छ सो अवधीमा चुक्ता हुने गर्दछ । 
 
नेपाल वित्तीय प्रतिवेदन मानहरूका अनुसार चालु दायित्व भन्नाले देहाय बमोजिमको दायित्वहरूलाई जनाउँदछ;
* जुन दायित्व व्यवसायको सामान्य सञ्चालन चक्र भित्र चुक्ता हुन्छ । जस्तैः भुक्तानी बाँकी रकमहरू
* व्यवसाय सञ्चालन सँग सम्बन्धीत व्यवसायिक दायित्वहरू
* जुन दायित्व [[बासलात]]को मिति देखि १२ महिनाको अवधिमा चुक्ता हुन्छ । 
* संस्थाले सो दायित्वको भुक्तानलाई [[बासलात]] मिति देखि १२ महिनाको अवधिसम्म विना शर्त स्थगन गर्ने अधिकार नभएको दायित्व ।
 
==सन्दर्भ सामग्रीहरू==
* जुन दायित्व व्यवसायको सामान्य  सञ्चालन चक्र भित्र चुक्ता हुन्छ । जस्तैः भुक्तानी बाँकी रकमहरू<br>व्यवसाय सञ्चालन सँग सम्बन्धीत व्यवसायिक दायित्वहरू<br>जुन दायित्व बासलातको मिति देखि १२ महिनाको अवधिमा चुक्ता हुन्छ । <br>संस्थाले सो दायित्वको भुक्तानलाई बासलात मिति देखि १२ महिनाको अवधिसम्म विना शर्त स्थगन गर्ने अधिकार नभएको दायित्व ।
{{reflist}}
"https://ne.wikipedia.org/wiki/चालु_दायित्व" बाट अनुप्रेषित