"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २८:
 
लेखको शीर्षक, लेख संरचना, लेखन शैली, भाषा शैली, शब्द प्रयोग र विभिन्न विषयलाई ध्यान दिदैँ लेख लेखिनुपर्छ । यसका लागि लेखको विषयको अध्ययन हुनु आवश्यक छ।
 
===तरिकाहरू ===
*विचारहरू सधैँ विवादित हुन आउँछन् । जस्तै: " विमल राम्रा फुटबल खेलाडि हुन् " भन्ने विचार हुन आउँछ । यसलाई " विमलको खेल फुटबल प्रशिक्षक रोनद्वारा राम्रो मानिएको छ " लेखिए पश्चात् प्रमाणित भएपछि लेख स्तरिय हुन आउँछ ।
*सकेसम्म जानकारीहरू अंकमा आए लेख स्तरिय बन्छ । जस्तै: " विमलले सन् २००३ देखि २००६ सम्म सर्वाधिक गोल गरेका थिए", यसो गर्दा विमल राम्रा खेलाडी हुन् या होइनन् भन्ने कुरा बुझिन नआएपनि सर्वाधिक गोलले तटस्थ भएको बुझाउँछ ।
 
*" मानिसहरू विमललाई राम्रो खेलाडी मान्छन् " वा " धेरै मानिसहरू यो सोच्छन् " जस्ता लेखिदाँ लेखमा कतिजना, ककसले जस्ता प्रश्न निम्तिन्छन् । तर, लेखमा त्यसो लेखिदाँ भरपर्दो स्रोत जोड्नु आवश्यक हुन जान्छ ।
 
*दृष्टिकोणात्मक लेखहरू लेखिनु विकिपीडियाको नियम विपरित हो । सबै दृष्टिकोण अटाउने गरि एकै लेख लेखिनुपर्छ । आफ्नै अनुमानको भरमा लेखमा जानकारी थप्नु हुदैँन ।
 
*कुनै पनि दोधारत्मक विषय (विश्वासिलो स्रोतको प्रमाण विना), कुनै पनि एक समूहप्रति आक्षेप वा एक पक्षको तारिफ गरिएका विषय [[विकिपीडिया:बर्बरता|बर्बरता]] हुन जान्छ ।
 
*कुनै पनि विषयमा प्रबन्धक र अन्य सम्पादकहरूसँग छलफल गरिनु पर्ने हुन्छ । [[विकिपीडिया:चौतारी|चौतारी]]मा विकिपीडियाका कुनै पनि विषयका कुरा राख्नुहोस् ।
 
==यी पनि हेर्नुहोस्==