"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
 
==व्याख्या ==
तटस्थ भन्नाले विकिपीडियामा लेखहरू भरपर्दो स्रोत केलाई लेखिनु होलेखिएको र ती जानकारीहरुलाईजानकारीहरुले कुनै पनि पक्षकोव्यक्ति लागिवा बोलेकोविचारको प्रभावपक्ष पारिएकोनलिएको हुनुहुदैँन भन्ने होबुझिनुपर्छ । कुनै विषयमा मतभेद वा विवाद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँनभई यही सही भन्दै लेखिनु विकिपीडिको यस नियम विपरित हो"तटस्थ दृष्टिकोणलेदृष्टिकोण" भन्नाले कुनै विवादित विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसकोभरपर्दो स्रोत जोड्दै सबै विषयलाई बराबर महत्व बताइनुपर्छदिई लेखिनुपर्छ भनेको हो ।
 
 
निम्न कुराहरूमा ध्यान दिनुहोस्:
 
* '''आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्''': लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । कुनै पनि वाक्य लेखिँदा ती प्रमाणित हुनुपर्छ । जस्तै: लेखमा ''हत्या गर्नु महापाप हो ।'' लेखिनुको सट्टा ''प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ ।'' लेख्दा उपयुक्त हुन्छबन्न आउँछ
 
* '''विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।'''
 
*''' यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् ।''' जस्तै: घाम पूर्वबाट उदाउँछ ।
 
* '''मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।'''
 
* '''लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् ।''' यस विषयमा लेखिँदा कुनै पक्षका राम्रा पक्ष मात्र आउने गरी वा कुनै पक्षका नराम्रा पक्ष मात्र आउने गरि कदापि नलेख्नुहोस् ।
 
==यी पनि हेर्नुहोस्==