"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
[[File:Wikipedia scale of justice.png|200px|thumb|यस तराजुले सम्पुर्ण भाषाका विकिपीडियाका लेखहरु निष्पक्ष हुनुपर्छ भन्ने बताउँछ ।]]
 
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले '''तटस्थ''' वा '''निष्पक्ष दृष्टिकोण''' राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडियाविकिपीडियामा आफ्नो अन्यविचार, भातृ-विकि-परियोजनाहरुमाविश्लेषण यो कुरादृष्टिकोण लागूकहिले हुन्छपनि नलेख्नुहोस्यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
 
विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडियाका सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
 
==व्याख्या ==
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/571831" बाट अनुप्रेषित