"प्रयोगकर्ता:Nirjal stha/about me" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
{{निर्जल/welcome|About Me - मेरो बारेमा}}
 
मैले मिति २००८।१२।१० देखि विकिपीडियवामाविकिपिडियामा आफ्नो विकिपिडियाको यात्राको शुरुवात गरेको, थिए र हाल आएर यसमा सक्रिय सम्पादकको भुमिका निभाइ रहेको छु । विशेषतविशेषतः मेरो रुची प्रविधि, लेखा, लेखापरीक्षण, कर तथा व्यवसायिक ऐनमा रहेकोले मेरो योगदानहरु पनि यसैसँग सम्बन्धित रहेको छ । यसको अलावा चित्रमा मेरो विशेष रुचि रहेकोले गर्दा हालै विकिपिडीयाकोविकिपिडियाको मुख्यपृष्ठमा प्रमुख चित्रलाई मिति अनुसार परिवर्तन हुने गरि बनाउने अभ्यासको शुरुवात गरेको छु । साथै इतिहासमा आजलाई पनि थालनीको प्रयास गरेको थिए जसमा नेपाली विकिपिडिया समुदायका सम्पूर्ण सम्पादकहरूको सहयोगबाट उक्त खण्ड हाल नेपाली विकिपिडियाको मुख्य पृष्ठको अंगको रूपमा रहन सफल भएको छ ।
 
नेपाल विकिपीडियाको मुख्यपृष्ठ व्यवस्थापन सम्बन्धमा पनि अन्य सम्पादक साथीहरूको सहयोगबाट परिवर्तन गर्ने प्रयास गरेको छु । मुख्यपृष्ठ व्यवस्थापनको लागी प्रमुख लेख, आजको लेख, प्रमुख चित्र्, इतिहासमा आज तथा के तपाईलाई थाहा छ? मा मुख्यत सम्पादनहरू गरेकोछु ।