"माधवप्रसाद घिमिरे (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|पुरस्कार=पद्यश्री साधना सम्मान
}}
'''माधवप्रसाद घिमिरे''' (जन्म: वि.सं.१९७६ [[असोज]] ७ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ताप्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै अएकाअाएका बहुमुखी प्रतिभा हुन ।<ref>{{cite web|title=माधवप्रसाद घिमिरे|url=http://nayapusta.org/kidsnewsnepal/88-interview/243-madhav-prasad-ghimire.html}}</ref> प्रकृतिका अनेकन बिबिध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधना लेदिर्घसाधनाले भरिएका छनछन् । उनले १९९२ सालमा [[गोरखापत्र]]मा आफ्नो कविता छपाए थिए । उनका ''नवमञ्जरी'' (१९९४), ''घामपानी'' (२०१०), ''नयाँ नेपाल'' (२०१३), ''किन्नर-किन्नरी'' (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ ।
 
==सुरुवाती जीवन==
माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते [[लमजुङ जिल्ला]]को पुस्तुन गाउँमा भयो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन।बितिन । ६ वर्ष हुँदा अक्षर छिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँगबाट पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।<REF>http://www.nagariknews.com/feature-article/story/60739.html</REF> घिमिरेले [[भारत]]मा [[वाराणसी|बनारस]]को क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।