"स्रोङ्चन गम्पो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
'''स्रोङ्चन गम्पो''' {{bo-textonly|སྲོང་བཙན་སྒམ་པོ།}}, Wylie: ''Srong btsan sgam po'', (६१७-६९८)<ref>Gangs-can Bod chen-po'i rGyal-rabs 'Dus-gsal du bKod-pa sNgon-med Dwang-shel 'Phrul gyi Me-long | तिब्बतको राजनीतिक इतिहास, पृष्ठ नं. २१, ९१ | ISBN 81-88949-07-8 | लेखक: दुद जोम जिगड्रल् येशे दोर्जे | Copyright Reserved Chosspyod Publication 2010 </ref> तिब्बती सम्राट थिए। यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी साथ विवाह गरी नेपाल संग सम्बन्ध गाँसिएको थियो। स्रोङ्चनको शासनकालमा [[सम्भोट लिपि]]को आविष्कार गरी भारत र नेपाल बाट बौद्ध ग्रन्थ हरूलाई तिब्बती भाषामा अनुवाद र लिपयन्तरण गर्ने कार्य पनि शुरु गरेको हुनले स्रोङ्चनलाई [[तिब्बतको तीन धर्मराज]]हरू मध्ये पहिलो धर्म राजा मानिन्छ।
==प्रारंभिक जीवन और सांस्कृतिक पृष्ठभूमि==
 
===परिवार===
===सांस्कृतिक गतिविधि===
=बौद्ध धर्मको परिचय=
==शाङ्शुङको विजय==
== टिप्पणी ==
{{Notelist}}