"स्रोङ्चन गम्पो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
| place of burial = ''smu-ri-smug-bo'', [[Valley of the Kings (Tibet)|Valley of the Kings]], [[Qonggyai|''phying ba'ai'']]
}}
{{Contains Tibetan text}}
{{Tibetan Buddhism sidebar}}
 
'''स्रोङ्चन गम्पो''' (तिब्बती: {{bo-textonly|སྲོང་བཙན་སྒམ་པོ།}}, Wylie: ''Srong btsan sgam po'', ५६९-६४९/६०५-६५९) तिब्बती सम्राट{{efn|{{bo |t = བོད |w = '''bod'''}}; {{zh |t = 吐蕃 |w = T'u<sup>3</sup>-po<sup>1</sup>/T'u<sup>3</sup>-fan<sup>2</sup>|p=Tǔbō/Tǔfán}}}}, थिए। यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी साथ विवाह गरी नेपाल संग सम्बन्ध गाँसिएको थियो। स्रोङ्चनको शासनकालमा [[सम्भोट लिपि]]को आविष्कार गरी भारत र नेपाल बाट बौद्ध ग्रन्थ हरूलाई तिब्बती भाषामा अनुवाद र लिपयन्तरण गर्ने कार्य पनि शुरु गरेको हुनले स्रोङ्चनलाई तिब्बतको तीन धर्मराज मध्ये पहिलो धर्म राजा मानिन्छ।