"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
[[en:Dambar Shah]]
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए । यिनको जन्म राजा [[रामशाह|राम शाह]] र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।<ref name="">http://www.royalark.net/Nepal/nepal2.htm</ref>
 
}}
{{बाकस-अन्त्य}}
 
 
==यो पनि हेर्नुहोस्==
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/571310" बाट अनुप्रेषित