"नुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''नून''' (अङ्ग्रेजी : Common Salt) मुख्य रुपमा सोडियम क्लोराइडद्वारा (NaCl) बनेको एक प्रकारको खनिज पदार्थ हो । नुन अधिक मात्रामा समुद्रमा पाइन्छ, एक लिटर समुद्री पानीमा ३५ ग्रामसम्म नुन पाइन्छ ।
 
नुन मानव जीवनको लाग महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रति दिन बराबर हो ।<ref>{{Cite web |title=WHO issues new guidance on dietary salt and potassium |url=http://www.who.int/mediacentre/news/notes/2013/salt_potassium_20130131/en/ |date=31 January 2013 |publisher=[[World Health Organization|WHO]]}}</ref>
 
==औषधोपचार==
"https://ne.wikipedia.org/wiki/नुन" बाट अनुप्रेषित