"उरुग्वे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १:
[[चित्र:LocationUruguay.svg|thumb|right|उरुग्वाइ]]
'''उरुग्वाइ पूर्वी गणतन्त्र''' ([[स्पेनी भाषा|स्पेनिया]] :- República Oriental del Uruguay रेपुब्लिका ओरिएन्ताल दे उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा [[अर्जेन्टिना]], [[ब्राजिल]] पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसंख्या रहेको भनिएको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्तेभिदो हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो ।
|