"थोन्मि सम्भोट" का संशोधनहरू बिचको अन्तर

नया लेख
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Thomni-sambhota-thangka-72-for-web-1.jpg|thumb|थोन्मि सम्भोट]]
थोन्मि सम्भोट (Thönmi Sambhoṭa, Tib. ཐོན་མི་སམྦྷོ་ཊ་, Wyl. thon mi sam+b+ho Ta) सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा स्रोंचन गम्पोको शासनकालमा रहेको तिब्बती लिपि अविष्कारक र संस्कृत भाषामा उल्लिखित बौद्ध ग्रन्थको अनुवाद तिब्बती भाषामा गर्नेगर्नुहुने पहिलो व्यक्तिविद्वान हो।हुन्। भोट इतिहासमा उल्लेख भएको अनुसार थोन्मि सम्भोटको जन्म सातौं शताब्दीमा भएको र उहाँको पिताका नाम अनु थियो।