"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४४:
 
==मन्दिर वास्तुकला==
[[File:Pashupatinath Temple and its premises, Nepal 7.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर साँझको समयमा]]
यो मन्दिर नेपाली [[प्यागोडा]] शैलीमा निर्माण गरिएको छ । यहाँको सबै विशेषताहरू प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर खुदी काठको छन् । यस मन्दिरको दुई स्तर छाना सुन पहिरन सँगै तामाको रहेको छ । यस मन्दिरमा रहेको चार मुख्य ढोकाहरू चाँदीको रहेको छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । यस मन्दिरको पश्चिमी ढोकामा रहेको ठूलो गोरु वा नन्दीको मुर्ति कास्यको रहेको छ । यहाँ रहेको लिङ्ग देवत्व कालो पत्थरको रहेको छ, जुन ६ फिट अग्लो छ र त्यसको परिधि पनि उस्तै छ । पशुपतिनाथको पूर्वमा वासुकीनाथ रहेको छ ।