"पर्ल एस बुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा improving
पङ्क्ति २१:
पर्ल एस बुक चिनियाँ नामले पनि चिनिन्छिन् । उनकाे चिनियाँ नाम हाे साइ झेङ्झु (Sai Zhenzhu) । उनी अमेरिकाली लेखक तथा उपन्यासमार हुन् ।
धार्मिक मण्डलीकाे छाेरी भएका कारण बुकले उनकाे जीवनकाे धेरै वर्ष चिनमा बिताएकाे पाइन्छ । उनकाे गुड अर्थ (Good Earth) नामक विश्व प्रसिद्ध उपन्यास सन् १९३१/१९३२ ताका अमेरिकामा सबभन्दा बढी बिक्ने पुस्तककाे सूचीमा रहेकाे देखिन्छ । उनले सन् १९३२ मा Pulitzer Prize प्राप्त गरेकाे देखिन्छ भने चिनका कृषकलार्इ अन्तर्वस्तु बनार्इ लेखिएकाे उनकाे वास्तविक एवं यथार्थपरक महाकाव्यका लागि सन् १९३८ मा उनले साहित्य तर्फकाे नाेबेल पुरस्कार प्राप्त गरेकाे पाइन्छ । साहित्यमा नाेबेल पुरस्कार पाउने उनी प्रथम अमेरिकी महिला हुन् ।
 
 
 
 
 
 
{{विकी विमिन एडिटाथन २०१६}}
 
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/पर्ल_एस_बुक" बाट अनुप्रेषित