"तबु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| othername = तब्बू
}}
'''तब्बू''' ({{lang-hi|तब्बू}}) ('''तबस्सुम हाशमी''' ({{lang-te|తబస్సుం హష్మి}})को जन्म ४ नभेम्बर १९७० मा भयो) एक भारतीय चलचित्र अभिनेत्री हुन् । हुनत उनले धेरै [[तमिल भाषा|तमिल]], [[तेलुगु भाषा|तेलुगु]], [[मलयालम]], [[बङ्गलाबङ्गाली भाषा]] एवम संगै एक [[हलिउड|अमेरीकी]] चलचित्रमा पनि काम गरेकी छिन् , तर मुख्यतः उनले [[हिन्दी]] चलचित्रहरूमा नै अभिनय गरेकी छिन् । उनले दुई पटक [[सर्वश्रेष्ठ अभिनेत्री को राष्ट्रीय चलचित्र अवार्ड]] पाई सकेकी छिन् एवम उनलाई सबभन्दा बढी चार पटक [[सर्वश्रेष्ठ महिला कलाकारको श्रेणीमा फिल्मफेयरको समीक्षक अवार्ड|सर्वश्रेष्ठ महिला कलाकारको श्रेणीमा फिल्मफेयरको समीक्षक अवार्ड]] जितेकी छिन् ।
 
==प्रारम्भिक जीवनी==
"https://ne.wikipedia.org/wiki/तबु" बाट अनुप्रेषित