"अधिक वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
फोटो राखियो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{wikify}}
{{ठुटो}}
[[File:PostcardLeapYearPATH1908.jpg|thumb|अधिक वर्ष ]]
अधिक वर्ष (अङ्ग्रेजी: Leap year ) ४-४ वर्षमा आउने १ दिन बढी हुने वर्षलाई बुझाउँछ | पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन र करिब ६ घण्टा बढी लाग्छ | यो समय मध्य हामी ३६५ दिनलाई १ वर्ष मान्दछौ | यसबाट प्रत्येक वर्ष ६-६ घण्टाको वचत रहने गर्छ | यसरी चार वर्षमा कूल २४ घण्टा बचत हुने गर्छ र उक्त बचेको दिन लाई २८ दिन हुने फ्रेब्रुअरी महिनामा राखेर २९ दिनको एक महिना बनाइन्छ | यसले गर्दा हरेक ४-४ वर्षमा ३६६ दिनको १ वर्ष हुन आउँछ |
 
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/अधिक_वर्ष" बाट अनुप्रेषित