"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

Added {{orphan}} tag to article (TW)
थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]; बर्माको पहिलो प्रधानमन्त्री [[ऊ नू]]; इन्डोनेशियाको पहिलो प्रधानमन्त्री, [[सुकार्नो]]; इजिप्टको दोश्रो राष्ट्रपति, [[गमाल अब्देल नासिर]]; घानाको पहिलो राष्ट्रपति [[क्वामे क्रुमा]]; र युगोस्लाभियाको राष्ट्रपति [[जोसिप ब्रो टीटो]] को अगुवाइमा यो अमियान सुरू भएको थियो।
 
=== पंचशीलका सिध्दान्तहरु ===
# अहस्तक्षेप
# अनाक्रमण
# शान्तिपूर्ण सह - अस्तित्व
# एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान
 
==सन्दर्भ सामग्री==