"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

फोटो राखियो
(फोटो राखियो)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{Orphan|date=जुन २०११}}
[[File:Dakshin Kali Temple Panaroma.JPG|thumb|right|450px|<center>दक्षिणकाली भगवती मन्दिर</center>]]
[[File:Daxinkali ktm01.JPG|thumb|Daxinkali Temple 20 km south of Kathmandu]]
[[File:Daxinkali ktm02.JPG|thumb|Daxinkali Temple 20 km south of Kathmandu]]
[[File:Dakshinkali Temple Kathmandu Nepal.jpg|rght|thumb|दक्षिणकाली मन्दिर]] '''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो। यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/568997" बाट अनुप्रेषित