"रोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
शैशव अवस्थामा रहेका साना साना बाल बालीकालाई लाग्ने रोगहरुलाई बाल रोग भनिन्छ। जस्तै:- [[भ्यागुते]], [[पोलियो]], [[दादुरा]], [[धनुष्टंकार]] आदी
==पशु रोग==
{{Main:|पशु रोग}}
पशुहरुलाई लाग्ने रोग लाई पशु रोग भनिन्छ। जस्तै:- [[खोरेत]], [[कल्चरे]], [[गोगटी]], [[स्वाइन फ्लू]], [[बर्ड फ्लू]] आदी
==बाली रोग==
{{Main|बाली रोग}}
खेती बालीमा लाग्ने रोगहरुलाई बाली रोग भनिन्छ। जस्तै:- [[सिन्दुरे]], [[खपटे]], [[सुरुङ्गे]] आदी
{{stub}}
[[category:स्वास्थ्य]]
[[category:जीवविज्ञान]]
[[hi:रोग]]
"https://ne.wikipedia.org/wiki/रोग" बाट अनुप्रेषित