"एड्स" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
==शब्द बयान==
* ''अक्वायर्ड'' (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँगब्यक्तिसँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
* ''इम्मयुन'' वा ''इम्मयुनो'' (Immune or Immuno) [[प्रतिरक्षा प्रणाली]]सँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको [[संक्रामक रोग]] सँग लड्ने हिस्सा हो ।
* ''डिफिसेन्सी'' (Deficiency)को मतलब कमी हुन्छ। ''इम्मयुन डिफिसेन्सी'' (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नूभन्नु हो जसका कारण विभिन्न थरीका रोगहरू लाग्न थाल्छन।थाल्छन् ।
* ''सिन्ड्रम'' (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।
 
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित