"एचआइभी" का संशोधनहरू बिचको अन्तर

Replacing HIV-virion-structure_en.svg with File:HI-virion-structure_en.svg (by CommonsDelinker because: File renamed:).
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
* '''''एचआइभी २'''''
}}
'''एचआइभी''' मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा [[एड्स]] हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । संक्रमित रगत, असुरक्षित यौन सम्पर्क , संक्रमित गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/एचआइभी" बाट अनुप्रेषित