"विष्णु" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
==प्राथना==
 
[[File:Lakshmi Narayan statue at Naksaal, kathmandu.jpg|thumb| लक्ष्मीनारायण, नक्शाल भगवती परिसरमा]]
शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगम् ।
लक्ष्मीकांतं कमलनयनं योगिभिर्ध्यान गम्यम्
वन्दे विष्णुं भव भयहरं सर्वलोकैक नाथम् ।।
 
शांत आकार भएका, शेष नागमा सुतेमासुतेका, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरूले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।"""
 
== यी पनि हेर्नुहोस् ==
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/विष्णु" बाट अनुप्रेषित