१,१०४
edits
(→लुम्बिनीको परिचयः: Pic added) चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
== लुम्बिनीको परिचयः ==
[[File:Buddha Jayanti-IMG 9107.jpg|thumb|मायादेवी मन्दिर, नेपाल]]
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हिंड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल [[विश्व सम्पदा क्षेत्र|विश्व सम्पदा सूचीमा]] समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/568349" बाट अनुप्रेषित