"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
'''किम्बदन्ती''' स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रुपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यस पछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भुनाथलाई पर्यटकहरु (Monkey Temple) भनेर पनि संबोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बादँरहरू पाईन्छन । बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भुमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तुपा रहन गयो ।
 
==वि.स. २०७२ बैशाख १२ काे महा भूकम्प पश्च्यात==
'''अांशीक क्षती''' स्वयम्भू मन्दीर २०७२ बैशाख १२ काेमा महा७.८ भूकम्परेक्टर स्केलको महाभूकम्पले पश्च्यात यसका केहिभागमाकेहि भागहरुमा क्षती पुग्न गएकाे छ जसकाे हाल पुनः िनर्माण कार्य भैइरहेकाे छ ।
[[File:Swayabhunath Temple-IMG 3289.jpg|thumb|स्वयम्भूनाथ]]
[[File:Swayabhunath Temple-IMG 3279.jpg|thumb|स्वयम्भूनाथ]]
 
 
‍‍
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित