"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
== राजनैतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४को पण्डितगाउँमाको पण्डित गाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घरपरिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनैतिक चेतना आयो उनको राजनैतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलनप्रति भयो। खनालले राजनैतिक जीवन २०२१ सालदेखि शुरू गरे। मेची विद्यार्थी संगठनको अध्यक्षबाट उनको राजनैतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तिपछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर [[बागलुङ जिल्ला]] स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे।
त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष [[चित्रबहादुर केसी]] पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशले निलम्बन गरेका थिए।<ref name="ReferenceA"/>
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित