"काजी" का संशोधनहरू बिचको अन्तर

प्राचिन नेपालको उच्चस्तरीय अधिकारी
Content deleted Content added
नयाँ पृष्ठ: '''काजी''' एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा सम्मान...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१५:४८, ५ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा सम्मान हो। पाँच थरका पुरूषहरूलाई भने यो वंशाणुगत उपाधि दिईएको थियो। ती ५ थरहरूः

अन्य थरीहरू पनि उक्त पदबाट सम्मानित थिए। यो पद विशेषतः प्रशासनिक वा सैनिक क्षेत्रका उच्च ओहोदाका जो कोही व्यक्तिलाई दिईन्थ्यो।