"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''रणोद्धीप सिंह बहादुर राणा''' वा '''रणोद्दिप सिँह कुँवर राणा''' (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री
रणोद्दिपसिँहको जन्म पिता काजी [[बालनरसिंह कुँवर]]को सातौं पुत्र र माता गणेश कुमारीको पाचौं पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।
|