"सूर्यमुखी फूल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Helianthus annuus}}
सा सुधार
पङ्क्ति १७:
|binomial_authority = [[Carolus Linnaeus|L.]]
|}}
'''सूर्यमुखी फूल'''को वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (''Helianthus annuus'') हो।हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो।हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो।हो । जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै '''सूर्यमुखी''' भएको हो , [[अक्जिन]]को कारणले गर्दा [[सूर्यमूखी फूल]] सूर्यतिर फर्किने गर्दछ । यसलाई नेपालमा [[तारामण्डल]] पनि भनिन्छ। यसको मूख्य उपयोग बगैंचा तथा घर [[सजावट]]मा हुने गर्दछ भने यसको बिऊ [[तेलहन]]को रूपमा प्रयोग गरिन्छ।
 
[[चित्र:सूर्यमुखी फूल.jpg|thumb|200px|right|नेपालमा गरिएको सूर्यमुखी फूलको खेति]]