"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
| religion = [[हिन्दु]]
|}}
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिएथिए। ।बेलायतीबेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले ''वीर विक्रम'' को उपाधि धारण गरेका थिए।
 
{{नेपालको शाह राजव‌ंशको वंशवृक्ष}}