"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
 
तीन जना सन्तान [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] शाह, [[अधिराजकुमारी श्रुती शाह]] तथा [[अधिराजकुमार निराजन शाह]]को रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए [[धिरेन्द्र शाह]] र [[ज्ञानेन्द्र शाह]]। धिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]मा मृत्यु भएको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत संग्रह]]को घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।
 
{{बाकस-सुरू}}
{{पदक्रम|
पहिले=[[महेन्द्र वीर विक्रम शाह]]|
पद=[[नेपाली राजाहरुको सूची|नेपालको राजा]]|
अवधि=सन् १९७२ -- सन् २००१|
पछि=[[दीपेन्द्र वीर विक्रम शाह]]|
}}
 
==सन्दर्भ सामाग्रीहरू==
<references/>