"उखु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Sugarcanecut sugarcane.jpg|200px|thumb|उखु]]
'''उखु''' एक [[:category:नगदे बाली|नगदे बाली श्रेणी]] अन्तर्गत पर्ने लोकप्रिय [[:category:वनस्पति|वनस्पति श्रेणी]]को एक वस्तुको नाम हो। आजको समयमा विश्वका 50% कृषकहरुले उखु खेती अपनाएका छन्। उखु [[चिनि]], [[मिश्री]], [[सखर]], आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरुको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरुले उखु खेती अपनाएका छन्।त्यसै गरी [[भारत]] लगायत विभिन्न मुलुकहरुका कृषकहरुले उखु खेति अपनाएका छन्।
==उखु खेतीका फाइदाहरु==
पङ्क्ति २०:
[[category:नगदे बाली]]
[[category:वनस्पति]]
[[en:Sugar caneSugarcane]]
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित