"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए। यिनको जन्म राजा [[रामशाह|राम शाह]] र रानी कोशशीरेखा देवीको कोखबाट भएको थियो। यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए। यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए। यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो। यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो।
 
{{बाकस-सुरू}}
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/566955" बाट अनुप्रेषित