"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर

गोरखाका राजा
Content deleted Content added
नयाँ पृष्ठ: राजा '''डम्बर शाह''' गोरखा राज्यका राजा थिए। यिनको...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०९:०८, ३ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

राजा डम्बर शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा राम शाह र रानी को कोखबाट भएको थियो। यिनी राजा श्रीकृष्ण शाहका पिता थिए। यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए। यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो। यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो।

पूर्वाधिकारी
राम शाह
गोरखाको राजा
सन् १६३३ – १६४५
उत्तराधिकारी 
श्रीकृष्ण शाह

http://www.royalark.net/Nepal/nepal2.htm