"उखु" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: 200px|thumb|उखु '''उखु''' एक नगदे बाली श्रेणी अन्त...
 
पङ्क्ति ३:
==उखु खेतीका फाइदाहरु==
कृषकहरुले बढी मात्रामा उखु खेती अपनाउनाको कारण उखु खेतीबाट हुने फाईदाहरुलाई लिन सकिन्छ जो कि उखु खेतीका निम्न अनुसार फाइदाहरु देखिन्छन्।
===कामको वचत===
उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमिनको जोत खन गरि रहन पर्दैन। एक पटकमा जमिन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमिनबाट उत्पादन लिन सकिन्छ। अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरियको छ।
===नगद पैँसा===
उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरुले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
 
==खेतीको तरीका==
==उखुका जातहरु==
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित