"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
 
==कार्य==
यिनले वि.सं. १८९७ देखि १९००१८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''मुख्तियार'' नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।
 
==सन्तान==
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।