"विकिपिडिया:विकिपिडियन" का संशोधनहरू बिचको अन्तर

सा /* लेख संख्या सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:10 sharing book cover background.jpg|200प्क्स200px|thumb|जसले पनि विकिपीडिया आफ्नो हातमा राख्न सक्छन्, तपाईतपाईं पनि सक्नुहुन्छ, मात्र लेख सम्पादन गर्ने प्रयास गर्नुस् ।]]
'''विकिपीडियन''' वा '''सम्पादक''' भन्नाले विकिपीडियामा नयाँ लेख सिर्जना गर्ने वा पुराना लेख सम्पादन गर्ने सम्पादकहरु हुन्, ती विकिपीडियामा भएका लेखहरु मात्र पढ्ने अध्ययनकर्ता भन्दा फरक हुन् । तपाईं लगायत जो कोही पनि विकिपीडिन बन्न सक्छन्—दृढ भएर सम्पादन गर्नुहोस् । धेरै जान्न र सिक्नका लागि [[विकिपीडिया:स्वशिक्षा|स्व:शिक्षा]] पढ्नुहोस् ।
 
'''विकिपीडियन''' वा '''विकि सम्पादक''' भन्नाले विकिपीडियामा नयाँ लेख सिर्जना गर्ने वा पुराना लेख सम्पादन गर्ने सम्पादकहरुसम्पादकहरू हुन्, ती विकिपीडियामा भएका लेखहरु मात्रलेखहरूलाई पढ्ने अध्ययनकर्ता भन्दा फरक हुन् । तपाईं लगायत जो कोही पनि विकिपीडिन बन्न सक्छन्—दृढ भएर सम्पादन गर्नुहोस् । धेरै जान्न र सिक्नका लागि [[विकिपीडिया:स्वशिक्षा|स्व:शिक्षा]] पढ्नुहोस् ।
 
विकिपीडियनको काम भनेको लेख सुधार्नु हो, लेखमा अनावश्यक बर्बरता हटाउनु, विवादरहित लेख बनाउनु, जानकारीलाई उत्तम र उपयोगी बनाउनु हो; मुख्य कुरा सम्पुर्णमा ज्ञान बाँढ्नु हो ।
 
 
[[File:10 sharing book cover background.jpg|200प्क्स|thumb|जसले पनि विकिपीडिया आफ्नो हातमा राख्न सक्छन्, तपाई पनि सक्नुहुन्छ, मात्र लेख सम्पादन गर्ने प्रयास गर्नुस् ।]]
==लेख र सम्पादक सङ्ख्या ==
===विकिपीडियनहरूको जनसंख्या ===
दर्ता भएका सदस्यहरूको संख्या ९० लाख भन्दा पनि धेरै छ (नेपाली विकिपीडियामा '''{{NUMBEROFUSERS}}''') जना विकिपीडिनहरू छन् । तपाँई [[:en:Special:ListUsers| पूर्ण प्रयोगकर्ता सूची]] हेर्न सक्नु हुन्छ अथवा यसमा खोजी गर्न सक्नु हुन्छ । अधिकांश प्रयोगकर्ताहरू नियमित योगदानकर्ता छैनन् । अपेक्षाकृत अधिक संख्यामा दर्ता नभएका प्रयोगकर्ता पनि योगदान दिन्छन् । धेरै संख्यात्मक जानकारीको लागी [[Special:Statistics|विकिपीडिया तथ्यांक]] हेर्नुहोस् ।
 
विकिपीडियनहरूको विविधता उनको बारेमा स्पष्ट टिप्पणी गर्न नपाउनाको लागी बाध्य गर्छ । विकिपीडियनहरूको बारेमा जानकारी प्रयोगकर्ताको [[:en: Wikipedia:User page|सदस्यप्रयोगकर्ता पृष्ठहरूपृष्ठह]]मा उपलब्ध छ जसले यसलाई बनाएका हुन्।हुन् ।
===लेख संख्या ===
[[{{CURRENTDAY}} {{CURRENTMONTHNAME}}]] [[{{CURRENTYEAR}}]] सम्म नेपाली विकिपीडियामा [[Special:Statistics|{{NUMBEROFARTICLES}} लेखहरू]] रहेका छन्
 
== नामकरण ==
यो प्रस्तावित गरिएको छ कि विकिपीडियनहरूको लागी '''विकिपीडिस्ट''' धेरै उपयुक्त नाम रहन्छ,रहने छ । किन भने एक [[विश्वकोष|इनसाक्लोपीडिया]]मा योगदान दिनेहरूलाई ''इनसाइक्लोपीडिस्ट'' भनिन्छ । '''"विकिपीडिया"''', पनि यो एक समुदायको एक भाग हुनाकोभएको भाव दिन्छ । यसैले जो [[मुख्य पृष्ठ|विकिपीडिया समुदाय]]को निर्माण गर्छन् उनिहरू विकिपीडियन हुन्छन्, ।
== योगदानहरू ==
कुनै विकिपीडियनले नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्छन्, कसैले योग्य प्रयोगकर्ताहरूलाई पुरस्कार दिन्छन् । कसैले नयाँ चित्र अपलोड गर्छन्; कसैले इतिहास सम्बन्धित लेखहरूमा कार्य गर्छन्; कसैले व्याकरण सुधार गर्छन्, तथा कुनै खराब परिवर्तनहरूलाई पूर्ववत गर्छन् । कैयोँ यी सबै कामहरू गर्छन्। दुर्भाग्यवश, कसैले गलत अद्यतन पनि गर्छन्, जसबाट अरुलाई धेरै काम गर्नु पर्छ । जो खराब परिवर्तन गर्दैनन्, यी सब विकिपीडियन , विकिपीडियाको लागी मूल्यवान हुन्।
Line १९ ⟶ २१:
यसको अतिरिक्त, केही विकिपीडियन लेखहरूलाई लेखेर तथा उनको सम्पादन गरेर योगदान दिन्छन्, तथा केही विकिपीडियाको प्रवन्धनको कार्य गर्छन्।
 
विकिपीडियाका योगदानकर्ताहरू अन्य परियोजनामा विभिन्न दर्जामा बाँडिए झैँ सानो ठूलो दर्जाको न भएर सबै सयम सेवक नै हुन्। तापनि कुनै पनि काम गर्न एक दुइ जनाले जिम्मेवारी सम्हालेको नै हुनु पर्छ। त्यस्तै विकिपीडियामा पनि केही व्याक्ती हरूलाई सिस्टम चलाउने अधिकार दिइएको हुन्छ जसलाई [[Wikipediaविकिपीडिया:प्रबन्धकहरुप्रबन्धकहरू|प्रवन्धक]] भनिन्छ।भनिन्छ । अन्य विकिपीडियनहरू दर्ता भएका सबैले विकि पानाहरूलाई सार्न, फाईल अपलोड गर्न, पृष्ठ सम्पादन गर्न आदी सबै कामहरू गर्न पाउने अधिकार प्राप्त हुन्छ। यदी तपाईतपाईं विकिपीडियनको बारेमा धेरै जान्ने चासोचाँसो राख्नु हुन्छ भने [[:en:Wikipedia:Wikipedian|अंग्रेजीमा]] पढ्न सक्नु हुनेछ।
 
==यी पनि हेर्नुहोस्==