"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q4216923 (translate me)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
पूर्वजनरल ''श्री चौत्तरिया'' '''फत्तेजङ्ग शाह''' नेपालका छैठौं [[प्रधानमन्त्री]] हुन्।
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा]]का राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्।
==कार्य==
यिनले वि.सं. १८९७ देखि १९०० सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''मुख्तियार'' नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।
==सन्तान==
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
==मृत्यु==
यिनको हत्या वि.सं. १९०३ आश्विन ३ गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए।
==सम्बन्धित==
*[[नेपालका प्रधानमन्त्रीहरू]]
*[[पुष्कर शाह]]
 
<ref>http://www.royalark.net/Nepal/nepal3.htm</ref>
 
{{नेपालका प्रधानमन्त्रीहरू}}