"ब्लुटुथ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''ब्लुटुथ ''' एक [[:en:wireless| बिनातार ]] छोटो दुरि सम्म डेटा ट्रन्स्फर गर्ने शिल्प बिज्ञान हो ।ब्लुटुथले छोटो लंबाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाईल बाट अर्को मोबाईलमा डेटा ट्रन्स्फर गर्छ ।ब्लुटुथलाइ[[:en:Ericsson| इरेक्सन]] नामक टेलीफोन बितरक ले 1994 मा बिकाश गरेको थियो ।आजभोलि धेरै जसो मोबाईलमा यो प्रयोग गरिंछ र यो शिल्प बिज्ञान निक्कै प्रख्यात पनि छ ।[[:en:Bluetooth Special Interest Group| ब्लुतूथ स्पेसल इनट्रेस ग्रुप]] ले ब्लुटुथ लाइ चलाउने गर्छ,कुनै पनि सस्थाले ब्लुटुथसंग आधरित समान बनाउन ब्लुटुथका नियमहरु पालना गर्नु पर्छ
==फाइदाहरु==
का धेरै फाइदाहरु छन,ती मध्ये केही फाइदाहरु यस प्रकार छन:
"https://ne.wikipedia.org/wiki/ब्लुटुथ" बाट अनुप्रेषित