"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:काठमाडौं जिल्लाका मन्दिरहरू जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
*विष्णुमती नदीको पूर्व किनारमा रहेको भगवती र मन्दिर| यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन| वंशावली का अनुसार कलिगत संवत् ३८२५मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
*भक्तपुरको इन्द्रायणी देवी
इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको
*उत्तरी मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा रहेको भगवती र मन्दिर |यहाको तीनवर्षे मेला र रथ यात्रा त्यस भेकमा प्रसिद्द रहेको छ। बिहानै पालुङ-६, पालुङ बजारबाट पकाएको चामलको गोजा इन्द्रायणी मन्दिरमा पुर्याएपछि रथलाई खेल्पु डाँडामा रहेको इन्द्रायणी मन्दिरमा लैजाने चलन रहेको
मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु (ठकुरी राजा) को पूजा गर्ने गरेका छन्। स्थानीय भक्तजनहरूले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको
==यी पनि हेर्नुहोस्==
|