"त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[डोल्पा जिल्ला|डोल्पा]] जिल्लाको [[जुफाल विमानस्थल]] बाट करिब दुई घन्टा पैदल हिँडेपछि [[भेरी नदी]] आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध '''त्रिपुरासुन्दरी''' मन्दिर छ । [[चैते दशैं]] र [[दशैं|बडादशै]]मा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्रशक्ति केन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका मन्दिरहरू}}